देवराज जैशी
काठमाडौँ,असार ६ गते । निधन भएका सुचना तथा संचार पुर्व राज्यमन्त्री तप्त बहादुर बिष्टको आजै पशुपति आर्यघाटमा दाहासस्कार गरिएको छ ।पारिवारिक श्रोतका अनुसार उहाँको अस्तु चाहिंँ उहाँकै कार्यक्षेत्रमा ल्याईने र अन्त्यस्टि गरिनेछ ।
ट्रेण्डिङ
निधन भएका तप्त बहादुर बिष्टको पशुपति आर्यघाटमा दाहासस्कार (फोटो फिचर सहित)

२०७८ असार ६ आइतबार