२०८० मंसिर २३ शनिवार

एमाले महाधिवेशन , कर्णाली प्रदेश सम्पर्क कमिटिमा प्रतिनिधि छनोट सर्वसम्मत

एमाले महाधिवेशन , कर्णाली प्रदेश सम्पर्क कमिटिमा प्रतिनिधि छनोट सर्वसम्मत
२०७८ कातिर्क २७ शनिवार Author: kachapate

कात्तिक २७ गते ,काठमाडौँ । नेकपा एमालेको मङिसर १० देखि १२ गते सम्म हुन गइरहेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि कर्णाली प्रदेश सम्पर्क कमिटिबाट पाँच जना महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित हुनुभएको छ ।

काठमाडौँ सामाखुशि स्थित स्काई पार्टि प्यालेसमा भएको भेलाबाट खुल्लामा कर्णाली प्रदेश सम्पर्कका इन्चार्ज देवीराम भुषाल, अध्यक्ष जय बहादुर शाही, सचिव भक्त रावत तथा महिला तर्फ सत्यदेवी खड्का र दलित तर्फबाट के.वि. विश्वकर्मा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।