२०८० चैत १५ बिहीबार

कर्णाली प्रदेश सरकारले पायो पुर्णता,दुई मन्त्रीले सपथ लिए

कर्णाली प्रदेश सरकारले पायो पुर्णता,दुई मन्त्रीले सपथ लिए
२०७८ असार १ मङ्गलबार Author: kachapate

देवराज जैशी

सुर्खेत ,असार १ गते। नेकपा माओवादी संघ सत्ता गठबन्धन गरेको नेपाली काङ्ग्रेसको भागमा परेको दुई मन्त्रालयमा सहभागी दुई मन्त्रीले आईतवार पद तथा गोपनियताको सपथ लिएका छन्।सपथ लिनेहरुमा सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् ।

मन्त्री बिसि सुर्खेतका बाट नेपाली काङ्ग्रेस बाट समानुपातिक सभासदमा निर्वाचित भएका हुन् भने मन्त्री श्रेष्ठ जुम्ला बाट ।