२०८० चैत १५ बिहीबार

कर्णाली प्रदेश विनियोजन विधेयक २०७८ पुर्णपाठ सहित

कर्णाली प्रदेश विनियोजन विधेयक २०७८ पुर्णपाठ सहित
२०७८ जेठ २७ बिहीबार Author: kachapate

देवराज जैशी

जेष्ठ २७ गते,सुर्खेत।आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माद्वारा आज कर्णाली प्रदेश सभामा कर्णाली प्रदेश विनियोजन विधेयक २०७८ का सिद्धान्त, उदेश्य,प्राथमिकता र प्रमुख नितिहरु प्रस्तुत गरिएको छ।प्रस्तुत विधेयकमा ५४ वटा बुदा समावेश गरिएको छ।

कर्णाली प्रदेश विनियोजन विधेयक २०७८ का सिद्धान्त, उदेश्य,प्राथमिकता र प्रमुख नितिहरुको पुर्णपाठ ।।