काठमाडौं, जेठ १८ गते । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । लामो समयदेखि कोरोना सक्रंमणबाट विरामी भई मेडिसिटी अस्पतालमा उपचाररत रहनु भएका थापाको निधन मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा निधन भएकोमेडिसिटी अस्पतालका सञ्चार अधिकृत मोनिता पोखरेले बताउनुभयो ।