२०८१ जेठ १६ बुधबार

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन
२०७८ जेठ १८ मङ्गलबार Author: kachapate

काठमाडौं, जेठ १८ गते । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । लामो समयदेखि कोरोना सक्रंमणबाट विरामी भई मेडिसिटी अस्पतालमा उपचाररत रहनु भएका थापाको निधन  मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा  निधन भएकोमेडिसिटी अस्पतालका सञ्चार अधिकृत मोनिता पोखरेले बताउनुभयो ।