२०८० मंसिर २३ शनिवार

राष्ट्रपतिद्वारा नागरिकता अध्यादेश जारी

राष्ट्रपतिद्वारा नागरिकता अध्यादेश जारी
२०७८ जेठ ९ आइतबार Author: kachapate

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन)अध्यादेश २०७८ जारी गर्नुभएको हो ।

सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।